गृह · शब्दकोश

टेलिफोन

[ना.]

१. तारको सम्बन्धद्वारा एक ठाउँबाट अर्को ठाउँमा कुराकानी ओहोरदोहोर गराउने यन्त्र।

२. यस्तै यन्त्रबाट पठाइएको खबर।

⟵ फेरि सूचीमा जानुहोस्