गृह · शब्दकोश

पूरक

[वि.]

१. कुनै वस्तुको कमी वा त्रुटिलाई पूरा गर्न पछि थपिने अंश।

२. बाहिरबाट सास भित्र तानी फोक्सो भर्ने एक प्रकारको प्राणायाम।

३. व्याकरणमा अपूर्ण वा पूरकापेक्षी क्रियापद प्रयुक्त भएको वाक्यमा क्रियापदको अर्थलाई पूरा गराउन सहयोग गर्ने नाम वा विशेषण।

४. कुनै व्यक्ति वा वस्तुको कमीलाई पूरा गर्ने; खाँचो पूरा गर्ने।

⟵ फेरि सूचीमा जानुहोस्