क्रियापद
[ना.]
क्रियाको वाचक वा कार्यप्रक्रियाका रूपमा प्रयुक्त हुने र वाक्यमा केन्द्रबिन्दुका रूपमा रहने धातुबाट रूपायित पद वा शब्द; खास गरी वाक्य पूरा गर्ने समापिका क्रिया।