गृह · शब्दकोश

पारो

[ना.]

सेतो, चम्किलो र गह्रौँ एक प्रसिद्ध तरल धातु।

[ना.]

बिँडमा घुसारिने खुकुरी, हँसिया आदि हतियारको सुइरे अवयव।

[ना.]

१. तराजु।

२. दुध, दही, मही आदि राखिने काठको भाँडो; ठेकी।

३. मादल, ढोलक, तबला आदिको बिचमा लगाइने लेप।

४. सानो ठेकी; हातमा झुन्ड्याएर बोक्न सकिने खालको ठेकी; हातेठेकी।

⟵ फेरि सूचीमा जानुहोस्