गृह · शब्दकोश

तबला

[ना.]

दुई हातले एकैसाथ जोडी रूपमा बजाइने, छालाको खरीसहितको प्रसिद्ध तालबाजा; दायाँ हातले बजाइनेलाई ‘तबला’ र बायाँ हातले बजाइनेलाई 'बायाँ' वा 'नाम' भनिनेमध्ये एक।

⟵ फेरि सूचीमा जानुहोस्