खुकुरी

[ना.]

केही घुमेको र बिचमा थोरै नुहेको सिरुपाते, तरबारे, भुँडे आदि भेद हुने प्रसिद्ध नेपाली हतियार