गृह · शब्दकोश

लेप

[ना.]

१. लिप्ने, पोत्ने वा चुप्रने वस्तु; लेपन; चन्दन।

२. सुन्निएको, मर्केको ठाउँमा लाउने लेदो ओखती; मलम।

⟵ फेरि सूचीमा जानुहोस्