सुइरे

[वि.]

१. टुसा वा सुइरो परेर उम्रने (पिँडालु, गहुँ आदि)।

२. सुइरोजस्तै तिखोधारिलो टुप्पो भएको; सुइराका आकारको।