गृह · शब्दकोश

पाटा

[ना.]

धोती वा धोतीको साटो फेर्ने कुनै वस्त्र (पटुका, गम्छा, रुमाल इ.)।

[ना.]

मगरात मूलका नेपालीको एक थर।

[ना.]

१. एक प्रकारको रङको भुईँमा दोस्रो रङको धर्सा वा चारपाटे बुट्टा।

२. चेप्टो वस्तुको एकातिरको भाग।

३. दुई कुनाका बिचको सोझो रेखा वा विस्तार।

४. धातुका भाँडामा घनले पिट्दा बसेको डाम।

[ना.]

सनपाट।

⟵ फेरि सूचीमा जानुहोस्