गृह · शब्दकोश
बार बार्दा तेर्सो पारी बाँधिने लामो बाँस, नर्कट, काठ आदि वस्तु।
१. आफ्ना छोरालाई छोरी दिने व्यक्तिकै कुटुम्बका छोरालाई आफ्नी छोरी पनि दिएर बिहे गर्ने चलन वा त्यसैअनुसार छोरीको साटासाट।
२. सट्टा; विनिमय; बदला।
⟵ फेरि सूचीमा जानुहोस्