गृह · शब्दकोश
१. कुनै वस्तुले नरम ठाउँमा थिच्ता पर्ने चिह्न।
२. पोलेर, डामेर, खटिरा उब्जेर, चोट लागेर आदि कारणले शरीरका कुनै भागमा बस्ने दाग वा चिह्न; खत।
३. मानिस, वस्तु आदिका पाइलाको चिह्न; डोब।
⟵ फेरि सूचीमा जानुहोस्