गृह · शब्दकोश

ओदाल

[ना.]

पाट बनाउने काममा र गाईभैँसी आदिको घाँसका रूपमा प्रयोग गरिने ठुला पात हुने एक जातको रुख।

⟵ फेरि सूचीमा जानुहोस्