गृह · शब्दकोश

हुस्सु

[ना.]

धुवाँजस्तो पातलो कुहिरो।

[वि.]

१. मूर्ख; बेबकुफ; भुस्सु।

२. होस नभएको; सुद्‍‍धी नभएको।

⟵ फेरि सूचीमा जानुहोस्