गृह · शब्दकोश

गोठ

[ना.]

१. घरको भुईँतला।

२. पराल, खर आदिले छाएको गाईवस्तु बाँध्ने घर; ठुलो कटेरो; गोशाला।

⟵ फेरि सूचीमा जानुहोस्