नातादार

[वि.]

१. नाता पर्ने व्यक्ति

२. जन्म वा विवाह आदिका आधारमा नाता पर्ने; साइनो पर्ने; सम्बन्ध जोडिएको; नातेदार