गृह · शब्दकोश

कुटुम्ब

[ना.]

१. एकाघरका जहान; घरपरिवार।

२. दाजुभाइ र छोराछोरीतर्फका सन्तान।

३. बन्धुवर्ग; नातागोता।

⟵ फेरि सूचीमा जानुहोस्