गृह · शब्दकोश

जहान

[ना.]

१. एकै भान्सामा खाने व्यक्ति; एकाघरका मानिस।

२. स्वास्नीका निमित्त लोग्ने वा लोग्नेका निमित्त स्वास्नी बुझाउने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्