पानीका ससाना थोपा; छिटा।
१. उज्जर वा चहकिलो नभएको; हल्का (रङ)।
२. कम महत्त्वको; कम प्रभावको; त्यति उपयोगी नभएको।
३. खिन्न; दिक्दार।
४. मधुरो; मलिन; अँध्यारो (मुख आदि)।
५. स्वाद नपुगेको वा नभएको; खल्लो।