गृह · शब्दकोश
१. दबदबे पदार्थ; लेप।
२. धाप; दलदल; भास।
३. पानीले गलेको माटाको लेदो; हिलो।
४. पाप; कलङ्क।
१. जथाभावी रूपमा चर्को आवाजमा गाउने, बजाउने एक जत्था।
२. परम्परागत लवाइ, व्यवहार, बोली आदिप्रति विद्रोहस्वरूप अनौठो जीवनशैली अँगाल्ने जमात।
⟵ फेरि सूचीमा जानुहोस्