जत्था

[ना.]

एकै जाति वा वर्गका वस्तु वा जीवजन्तुको समूह; बगाल; जमात; दल।