गृह · शब्दकोश

दबदबे

[वि.]

१. बग्ने खालको हिलो माटो; हिलो।

२. लेदो।

३. दब दब खालको; दबदबाउँदो; थलथले।

४. हिलोयुक्त; हिले।

[ना.]

लाम्चो पात हुने एक किसिमको डालेघाँसको रुख।

⟵ फेरि सूचीमा जानुहोस्