महादेश

[ना.]

पृथ्वीका प्रमुखठुलठुला सात भूक्षेत्र (एसिया, युरोप, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका; अस्ट्रेलिया र अन्टार्कटिका)।