सार्वभौमसत्ता

[ना.]

राज्यका चार तत्त्व- जनसङ्ख्या, भूभाग, सार्वभौमसत्ता र सरकारमध्ये एक तत्त्व; नेपालको राजनीतिक व्यवस्थाअनुसार साधारण जनतामा रहेको राज्यगत सर्वोच्च शक्ति; सार्वभौमिकता; प्रभुसत्ता