गृह · शब्दकोश
१. पहिले; अघि।
२. अघिल्लो समय।
३. कुनै कुराको अघिल्लो भाग।
४. नेपाल, भारत, चीन, जापान आदि पूर्वीय देश; एसियाका पूर्वी भेकका देश।
५. पूर्वज; पुर्खा।
६. प्रातःकालमा सूर्योदय हुने क्षितिजको भाग; सूर्य उदाउने दिशा;
७. पहिलेको।
⟵ फेरि सूचीमा जानुहोस्