धूम्रपान
[ना.]
विशेष किसिमको पातलो कागज वा साल, भोर्लो, खोस्टो, फुस्रे आदिका पातमा सुर्ती हालेर बेरिएका चुरोट, बिँडी आदि सल्काएर वा सुल्फा, चिलिम आदिमा तमाखु, गाँजा आदि डढाएर निस्केको धुवाँको सर्को मुखले तान्ने काम; धूमपान।