गृह · शब्दकोश

सर्को

[ना.]

१. चुरोट, तमाखु आदि धुवाँ आउने पदार्थ एकपल्ट तान्ने काम; धुवाँ तनाइको एक खेप।

२. पिङको एक पटकको मच्चाइ।

⟵ फेरि सूचीमा जानुहोस्