गृह · शब्दकोश

खोस्टो

[ना.]

१. अन्न, फल आदिका गेडा वा गुदीको बाहिरपट्‌टि रहने सुक्खा बोक्रो।

२. पैसा; लोस्टो (महत्त्वहीन अर्थमा)।

३. मकैका घोगा आदिको पात; खोसेलो; खोसेल्टो।

४. सुकेको पात; रद्दी कागतपत्र आदि।

⟵ फेरि सूचीमा जानुहोस्