सुल्फा

[ना.]

१. कक्कड खान उपयोग गरिने सानो माटो वा पातको चिलिम

२. गाँजाको चोप; चरेस

३. सानो चिलिम