गृह · शब्दकोश

फुस्रे

[वि.]

१. जोगी; सन्न्यासी (हेय)।

२. फुस्रो पात हुने वा कटुस फल्ने, मध्यलेकमा हुने एक जातको रुख।

३. चिल्लो नभएको; फुस्रो।

⟵ फेरि सूचीमा जानुहोस्