भोर्लो
[ना.]
ठुलठुला पात हुने, पात दुनाटपरी गाँस्ने र घुम छाप्ने काममा प्रयोग हुने, लहराका बोक्राबाट पाट निकालिने एक जातको लहरादार बोट।