गृह · शब्दकोश
१. तमाखुको बोट वा पात; काँचो पात।
२. सुर्तीलाई मसिनो पारी खुदोमा पकाई बनाइएको वस्तु वा डाँठसहित कुटेर धुलो बनाइएको कक्कड।
⟵ फेरि सूचीमा जानुहोस्