देशद्रोही

[वि.]

१. स्वदेशमा झगडा उत्पन्न गराई आफ्नो स्वार्थसिद्धि गर्ने व्यक्ति

२. स्वदेशको रीतिरिवाज, चालचलन आदिको विरोध गर्ने; स्वदेशको हानि पुर्‍याउने र विदेशी रीतिरिवाज र चालचलनप्रति विशेष मोह राख्ने; देशको स्वार्थमा हानि पुर्‍याउने; राष्ट्रलाई घात गर्ने; राष्ट्रघाती