गृह · शब्दकोश
१. निजी लाभको सिद्धि; आफ्नै हितमा केन्द्रित हुने कार्य; स्वार्थपूर्ति।
२. लाभ तथा हित प्राप्तिका लागि गरेका कामको सफलता; स्वार्थ सिद्ध हुने काम।
⟵ फेरि सूचीमा जानुहोस्