स्वदेश

[ना.]

पुर्खाका पालादेखि बसोबास गरिएको देश; आफ्नो देश; मातृभूमि; जन्मभूमि