स्वार्थ

[ना.]

१. आफ्नो धन; आफ्नो सम्पत्ति

२. आफ्नो भलाइ; निजी लाभ

३. आफ्नो मतलब वा उद्देश्य पूर्तिका निम्ति गरिने काम; आफ्नो मतलब

४. कुनै शब्दले व्यक्त गर्ने अभिधात्मक अर्थ; वाच्यार्थ