गृह · शब्दकोश
१. अर्काको देशको; विदेशमा तयार भएको वा बनेको; अर्को मुलुकको (कपडा, माल आदि)।
२. विदेशी सरकार, एजेन्टद्वारा स्थापना गरिएको वा चलाइएको (संस्था, सङ्गठन, हल्ला आदि)।
⟵ फेरि सूचीमा जानुहोस्