गृह · शब्दकोश

रीतिरिवाज

[ना.]

१. पहिलेदेखि चलिआएको कुनै काम गर्ने नियम वा काइदा; रीतिथिति; चालचलन; प्रथा।

२. बन्दोबस्त; प्रबन्ध।

⟵ फेरि सूचीमा जानुहोस्