गृह · शब्दकोश

भित्तो

[ना.]

१. निश्चय; टुङ्गो; निधो।

२. पर्खालको दायाँबायाँ आड; पर्खाल, गारो आदिको पाखो।

३. पहरो।

४. पहाडको फेदी; पर्वतको काख।

५. हद; सीमा।

⟵ फेरि सूचीमा जानुहोस्