अनुरक्त

[वि.]

१. मनमा कसैप्रति वा कुनै कुराप्रति आकर्षण वा अनुराग अनुभव गर्ने; लहसिएको; आसक्त; अनुरागी

२. स्नेही; प्रेमी