गृह · शब्दकोश

पण्डा

[ना.]

दर्शनशास्त्र।

[ना.]

१. तीर्थ, मन्दिर वा घाटमा धार्मिक कृत्य गराउने ब्राह्मण; तीर्थपुरोहित।

२. विद्या; शास्त्रीय ज्ञान।

३. सत् र असत् कुराको विभेद गर्ने बुद्धि; विवेक।

⟵ फेरि सूचीमा जानुहोस्