गृह · शब्दकोश

निर्देश

[ना.]

१. अह्रोट; आज्ञा; आदेश।

२. उल्लेख।

३. कुनै कामबारे विशेष रूपले दिइने आदेश।

४. वर्णन; वृत्तान्त।

⟵ फेरि सूचीमा जानुहोस्