गृह · शब्दकोश
१. आयुर्वेदीय विधिअनुसार रोगको निदान गर्ने वा रोगीको औषधीउपचार गर्ने व्यक्ति; आयुर्वेदीय चिकित्साविधिको ज्ञाता; कविराज।
२. नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरूमा मूल थलो भएका नेवार जातिको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्