गृह · शब्दकोश

ज्योतिषी

[वि.]

१. ज्योतिषशास्त्रमा पोख्त व्यक्ति।

२. ग्रह, नक्षत्र आदिका गति, स्थिति वा तिनका अनुसार हुने शुभाशुभ फलको ज्ञाता; ज्योतिषशास्त्र जान्ने; दैवज्ञ।

⟵ फेरि सूचीमा जानुहोस्