गृह · शब्दकोश

हेराउनु

[सक्रि.]

१. हेर्न लगाउनु; देखाउनु।

२. ज्योतिषीलाई ग्रहगोचरको फल भन्न लगाउनु।

३. धामी, झाँक्री आदिद्वारा भूतप्रेत, बोक्सी आदिको बाधा जँचाउनु।

⟵ फेरि सूचीमा जानुहोस्