दर्शनशास्त्र
[ना.]
ज्ञान र विज्ञानको वा अध्यात्म र भौतिक पक्ष तथा पक्षान्तरको व्याख्या र विवेचना गरिने शास्त्र; जीवन र प्रकृतिका आन्तरिक तथा बाह्य तत्त्व र सम्बन्धका बारेमा चिन्तन, अध्ययन गरिने शास्त्र।