गृह · शब्दकोश

पक्षान्तर

[ना.]

१. अर्को पक्ष; दोस्रो पक्ष; भिन्न पक्ष; अलग पक्ष।

२. पक्षमा आएको वा आउने परिवर्तन।

⟵ फेरि सूचीमा जानुहोस्