गृह · शब्दकोश

अध्यात्म

[ना.]

१. आत्मज्ञान।

२. आत्मा र परमात्माका गुण एवं तिनको पारस्परिक सम्बन्धबारे गरिने चिन्तन।

३. तत्त्वमीमांसा।

४. भित्री ज्ञान; तत्त्वज्ञान।

⟵ फेरि सूचीमा जानुहोस्