गृह · शब्दकोश

अध्ययन

[ना.]

१. कुनै विषयका विभिन्न पक्षमा गरिने खोज वा अनुसन्धान।

२. कुनै विषयलाई बुझ्ने, गहिरिएर हेर्ने वा पढ्ने काम।

३. पढ्ने काम; पठन।

४. शिक्षा लिने काम।

⟵ फेरि सूचीमा जानुहोस्