गृह · शब्दकोश

दक्षिणा

[ना.]

१. अरूसँग सम्बन्ध राख्ने नायकलाई पनि प्रेम गर्ने चतुर नायिका।

२. दक्षिण दिशा।

३. दुधालु गाई।

४. यज्ञ, पूजा, श्राद्ध आदि देव वा पितृकार्यमा कार्य पूरा भएपछि ब्राह्मणहरूलाई दिइने द्रव्य; चाडपर्व आदिका अवसरमा छोरीचेली, ज्वाइँ आदिलाई दिइने धन; दच्छिना।

५. यज्ञकी पत्नी।

⟵ फेरि सूचीमा जानुहोस्