गृह · शब्दकोश

देव

[ना.]

१. कायस्थ जातिको एक थर।

२. तराई मूलका नेपालीको एक थर।

३. पूज्य रूपमा रहेको व्यक्ति।

४. ब्राह्मणको एक उपाधि।

५. मान्यजनका निम्ति आदरपूर्वक सम्बोधन गरिने शब्द।

६. राजामहाराजालाई सम्मानपूर्वक सम्बोधन गरिने शब्द।

७. स्वर्गमा बस्ने अमर प्राणी; देवता; देउता।

⟵ फेरि सूचीमा जानुहोस्